३ मंसिर २०८२, बुधवार | पात्रो

सुनको मुल्य आजपनि बढ्यो, २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार

लालकुमार मोक्तान १६ भदौ २०८२, सोमवार

सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गर्ने क्रम सोमबार पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँमा कायम भएको थियो ।

आइतबार तोलामा ३ हजारले बढेको सुन सोमबार फेरि बढेर २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । आइतबार तोलाको २ हजार ४२५ रुपैयाँमा रहेको चाँदी सोमबार बढेर २ हजार ४७० रुपैयाँमा पुगेको छ ।

लेखकको बारेमा

लालकुमार मोक्तान

..

पात्रो अपडेट
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

नेपालमा बढ्दो पुष्प व्यवसायः नौ अर्ब लगानी, वार्षिक साढे तीन अर्बको कारोबार

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

४८ प्रतिशत जनसंख्यामा पुग्यो बिमा, प्रिमियम संकलन दुई खर्ब २७ अर्ब

भदौ २९ देखि सुकिला नोट साट्न पाइने, कहाँ कहाँबाट पाइन्छ?

अग्रिम शुल्क लिएर दुई जलविद्युत आयोजना दिने सरकारको तयारी, विभागले माग्यो प्रस्ताव

चिलिमेले ४५ मेगावाटको चुमचेत स्यार खोला आयोजना बनाउने, चार वर्षमा सक्ने योजना

किन कमजाेर हुँदैछ अमेरिकी डलरसामु नेपाली रुपियाँ?

होटल आर्टस् काठमाडौं लिलामी गर्दै वाणिज्य बैंक, न्यूनतम मूल्य ४८ करोड १७ लाख

सुनचाँदीको मूल्य घट्यो, घटेको मूल्य कति ?

अर्थमन्त्री पौडेलको प्रस्तावमा बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त शरद ओझा पदमुक्त, अरु नियुक्ति पनि विवादित