३ मंसिर २०८२, बुधवार | पात्रो

एमालेको विघटित संसदीय दलको बैठक बस्दै

द पात्रो संवाददाता २ मंसिर २०८२, मङ्गलवार

काठमाडौं । नेकपा एमालेको विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक आज बस्दैछ ।

 

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ । 


नेकपा एमालेले संसद विघटन असंवैधानिक रहेको भन्दै पुनःस्थापनाका लागि अदालत जाने निर्णय गरेको छ ।

 

अन्य राजनीतिक दलहरू भने अन्तरिम सरकारले तोकेको फागुन २१ को निर्वाचनमा सहभागी हुने तयारीमा छन् ।

 

यसै सन्दर्भसहित देशका पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

लेखकको बारेमा

द पात्रो संवाददाता

पात्रो अपडेट
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

ओलीलाई रोक्न भण्डारी–पोखरेलबीच गठबन्धन: एमाले महाधिवेशन निर्णायक मोडमा

महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछः कोइराला

निर्वाचन प्रयोजनका लागि १२ दल दर्ता

निर्वाचनलाई प्राथमिकतामा राखेर मात्रै महाधिवेशन: शशांक काेइराला

बृहत्तर राष्ट्रिय एकता आजको आवश्यकता

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षको घर जलाएको आरोपमा तरूण दल क्षेत्रीय अध्यक्ष पक्राउ

आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक ४ गतेलाई सारियो

महाधिवेशनको स्पष्ट रोडम्याप तुरुन्त सार्वजनिक गर्न कांग्रेस सिन्धुली अन्तरपालिका समितिको माग

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

वाम एकता होइन, पद बचाउने खेल चलिरहेको छ—पार्वत गुरुङ